FAQs Complain Problems

अभिमुखीकरण तालिम सम्पन्न

२०७४ पौष १७ देखि १९ गतेसम्म यस गाउँपालिकाको २, ३, ४ र ७ नं. वडामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण तालिम संचालन गरिएको छ । साे तालिमबाट उक्त वडाहरुमा रहेका उपभोक्ता समितिका सदस्यहरुलाई योजना स‌ंचालन तथा फरफारक गर्ने सम्बन्धमा अभिमुखीकरण गराइयो । तालिम संचालन तथा प्रशिक्षण यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाेरखनाथ मिश्र, लेखापाल चन्द्र बहादुर बस्नेत र खरिदार लिला बहादुर कार्कीले  गर्नुभएको थियाे ।

आर्थिक वर्ष: