FAQs Complain Problems

मिति २०७६ मंसिर १३ गते ५ नं. वडा स्थित सदामटारमा सामुदायिक स्वास्थ्य इकाईकाे नवनिर्मित भवनकाे समुद्घाटन १ नं. प्रदेश सभासद माननिय श्री निरन राई ज्यु बाट सम्पन्न भएकाे छ ।