FAQs Complain Problems

सबै वडाहरुलाई सूचना

यस गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुले अाफ्नो वडामा भएका/गरिएका कार्यक्रम तथा गतिविधिहरु, जुन वेवसाइटमा राख्न अावश्यक र उचित हुन्छ, यस गाउँपालिकाको इ-मेल chaubisegapa@gmail.com मा पठाइदिनहुन अनुराेध छ । त्यस्ता विवरण हाम्रो वेवसाइटमा राखिने छ, जसले गर्दा सम्वन्धित व्यक्ति तथा समुदायले सु-सूचित हुने अवसर पाउने छन् ।

आर्थिक वर्ष: