FAQs Complain Problems

२ महिने बाँस हस्तकला तालीम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा स‌ंचालन हुने गरी अा‍.व. ०७४/७५ को स्वीकृत कार्यक्रममा रहेको भगत सर्वजित सीप विकास प्रवर्द्धन कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने २ महिने बाँस हस्तकला तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कार्यालयमा प्राप्त वा यसै वेवसाइटमा राखिएको निवेदन फाराम भरी अावश्यक कागजात स‍ंलग्न गरी २०७४/१२/२० देखि २७  गतेसम्म कार्यालय समयभित्र यसै कार्यालयमा वा सम्बन्धित शाखा कार्यालयमा निवेदन गर्न सक्नुहुनेछ ।

आर्थिक वर्ष: