सूचना तथा समाचार

एकीकृत सम्पत्ति कर प्रणाली सम्बन्धी अत्यन्त जरुरी सूचना

आ.व. २०७५/७६ देखि यस गाउँपालिकाले लागू गर्न लागेको एकीकृत सम्पत्ति कर प्रणालीसँग संबन्धित विवरण संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना सम्पूर्ण वडावासीहरुका निमित्त प्रकाशित गरिएको छ ।

विषयविज्ञ सुचिकृत हुने सम्बन्धी सूचना

नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्त हुन नसकी करारमा शिक्षक नियुक्त गर्न करार , राहत अनुदान काेटा , सट्टा शिक्षक पदमा करार नियुक्त लागि विषयविज्ञ (राेष्टर) काे लागि  सुचिकृत हुन इच्छुक याेग्यता पुगेकाहरुकाे  लागि प्रकाशित सूचना ।
 

दस्तावेज: 

यस गाउँपालिकाकाे विगतका स्थानीय निकायका कर्मचारी विवरण

यस गाउँपालिका अन्तरगतका साविकका गाउँ विकास समितिहरुमा कार्यरत स्थानीय निकायका कर्मचारी विवरण संलग्न गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको गराइन्छ ।

सिलाइ कटाइ तालिमको सूचना सच्याइएको ।

 मिति २०७४/१२/१८ मा प्रकाशित सिलाइ कटाइ सम्बन्धी तालिमको सूचनामा आवश्यक योग्यता तथा विवरणको १नं. बुँदामा "निवेदक यस जिल्लाको स्थायी बासिन्दा हुनु पर्ने" हुनु पर्नेमा प्राविधिक कारणले अन्यथा हुन गएको हुँदा सच्याइएको व्यहोरा सम्बन्धित सबैमा जनकारी गराइन्छ ।

२ महिने बाँस हस्तकला तालीम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा स‌ंचालन हुने गरी अा‍.व.

नतिजा प्रकाशन तथा सिफारिस सम्बन्धमा

यस कार्यालयको विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे लागि दर्खास्त दिने उमेदवारहरु मध्ये अन्तरवार्ता बाट छनाेट भएका उमेदवारहरुकाे  सूची प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

 

अन्तरवार्ता मिति परिवर्तन गरिएको सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिमको अन्तरवार्ता प्राविधिक कारणले ताेकिएकाे मितिमा गर्न नसकिने भएकाेले मिति २०७४/१

२ महिने सिलाइ कटाइ तालिम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा स‌चालन हुने उद्याेग प्रवर्धन कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने २ महिने सिलाइ कटाइ तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कार्यालयमा प्राप्त वा यस

३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । इच्छुक व्यक्तिहरुले २०७४/१२/१८ गतेसम्म

विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे छाेटाे सूची प्रकाशन गरिएको

यस कार्यालयको विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे लागि दर्खास्त दिने उमेदवारहरुको छाेटाे सूची प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । सूची यसै Link मा गएर हेर्न सक्नुहुनेछ ।

दस्तावेज: 

Pages