मिति २०८१ वैशाख २० देखि २१ गते सम्म जिल्ला प्रशासन कार्यालय, धनकुटा जिल्ला अदालत र उच्च सरकारी वकिल कार्यालय धनकुटाको आयोजनामा स्थानीय तह र सरोकारवालासगँको अन्तरक्रिया (अभिमुखीकरण) कार्यक्रम
बोलपत्र स्वीकृत गर्ने आसयको सूचना
नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण चौविसे गाउँवासी आमा-बुवा, दाजुभाइ, दिदीबहिनिहरुमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दछौं ।