सूचना तथा समाचार

प्रचार प्रसार सम्बन्धमा

मिति 2075/06/10 गतेका  दिन यस चाैविसे गाउँपालिकाकाे वडा नं. ६ काे स्वस्थय चाैकीमा अाैठ तथा तालु फाटेकाहरुलाइ निशुल्क प्लाषिटक सर्जरी काे लागी छनाैट शिविर संचालन हुने भएकाले सबै वडाका अाम नागरिकहरु सहभागीकाे लागि याे सूचना प्रकाशन गरिन्छ ।

दस्तावेज: 

Pages