FAQs Complain Problems

अन्तरवार्ता मिति परिवर्तन गरिएको सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिमको अन्तरवार्ता प्राविधिक कारणले ताेकिएकाे मितिमा गर्न नसकिने भएकाेले मिति २०७४/१२/२१ गते दिउँसाे १ः०० बजेका लागि सारिएको व्यहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । सम्बन्धित व्यक्तिहरुलाई यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छाैं ।

आर्थिक वर्ष: