FAQs Complain Problems

३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । इच्छुक व्यक्तिहरुले २०७४/१२/१८ गतेसम्म कार्यालय समयभित्र यसै कार्यालयमा वा सम्बन्धित शाखा कार्यालयमा उपलव्ध निवेदन फाराम भरी निवेदन गर्न सक्नुहुनेछ ।

आर्थिक वर्ष: