सूचना तथा समाचार

३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । इच्छुक व्यक्तिहरुले २०७४/१२/१८ गतेसम्म

विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे छाेटाे सूची प्रकाशन गरिएको

यस कार्यालयको विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे लागि दर्खास्त दिने उमेदवारहरुको छाेटाे सूची प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । सूची यसै Link मा गएर हेर्न सक्नुहुनेछ ।

दस्तावेज: 

दरखास्त अाव्हान सम्बन्धी सूचना

यस कार्यालय तथा अन्तरगतका कार्यालयहरुमा कार्यालय सहयाेगी तथा हलुका सवारी चालककाे अावश्यकता सम्बन्धी सूचना ।

दस्तावेज: 

सबै वडाहरुलाई सूचना

यस गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुले अाफ्नो वडामा भएका/गरिएका कार्यक्रम तथा गतिविधिहरु, जुन वेवसाइटमा राख्न अावश्यक र उचित हुन्छ, यस गाउँपालिकाको इ-मेल chaubisegapa@gmail.com मा पठाइदिनहुन अनुराेध छ । त्यस्ता विवरण हाम्रो वेवसाइटमा राखिने छ, जसले गर

CC TV Camera तथा E-attendance जडान

सरकारी सेवालाई विद्युतीय प्रणालीमा लाने नेपाल सरकारको नीति अनुरुप तथा कार्यालयको सेवालाई प्रभावकारिता दिलाउका साथै कार्यालयको सुरक्षा व्यवस्थालाई सुद्रिढ गर्न यस गाउँपालिकामा २०७४ पौष २५ देखि CC TV Camera तथा E-attendance जडान गरी संचालनमा ल्याइएको छ । गाउँपालिका कार्यालयको फाँट तथा शाखाहरु र परि

अभिमुखीकरण तालिम सम्पन्न

२०७४ पौष १७ देखि १९ गतेसम्म यस गाउँपालिकाको २, ३, ४ र ७ नं.

७ दिने डकर्मी तालिम संचालन

पुनर्निर्माण प्राधीकरण जिल्ला समन्वय समितिको सचिवालय धनकुटाको अायोजनामा अाज मिति २०७४ पौष १८ गतेबाट ७ दिने डकर्मी तालिम ६ नं. वडा कार्यालयको सभाहलमा शुरु भएको छ । तालिमको उद्घाटन यस गाउँपालिकाका ६ नं. वडाका वडाध्यक्ष दान सिंह राईबाट भयो । यस तालिममा ७ नं.

Pages