FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रचार प्रसार सम्बन्धमा

मिति 2075/06/10 गतेका  दिन यस चाैविसे गाउँपालिकाकाे वडा नं. ६ काे स्वस्थय चाैकीमा अाैठ तथा तालु फाटेकाहरुलाइ निशुल्क प्लाषिटक सर्जरी काे लागी छनाैट शिविर संचालन हुने भएकाले सबै वडाका अाम नागरिकहरु सहभागीकाे लागि याे सूचना प्रकाशन गरिन्छ ।

दस्तावेज: 

विद्यालयको लेखा परीक्षक सम्बन्धी सूचना

विद्यालयको लेखा परीक्षण गर्न ईच्छुक रिजष्टार्ड लेखापरीक्षकहरूले सूचीकृत हुने सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएकाे छ ।

दर्खास्त अाव्हान गरिएको

ट्याक्टर चालक तथा ब्याक लाेडर चालककाे लागि दर्खास्त अाव्हान गरिएको सूचना

जिल्ला निर्वाचन अायाेग, धनकुटाकाे सूचना

जिल्ला निर्वाचन अायाेग, धनकुटाले जारी गरेको मतदाता नामावली संशाेधन लगायतका विषयसँग सम्बन्धित सूचना

विद्यालयहरुको रकम निकाशा भएको ।

यस गाउँपालिका अन्तरगतका विद्यालयहरुकाे रकम निकासा भएको व्यहोरा सम्बन्धित विद्यालयहरुलाई जनकारी गराइन्छ ।

विद्यालयहरुको रकम निकाशा भएको ।

यस गाउँपालिका अन्तरगतका विद्यालयहरुकाे पछिल्लो निकासा भएकाे व्यहाेरा सम्बन्धित सबै विद्यालयहरुलाई जानकारी गराइन्छ ।

अहेव पदका लागि दर्खास्त अाह्वान

यस कार्यालय अन्तरगत ५ नं.वडा कार्यालय बाेधे स्थित सदामटार सामुदायिक स्वास्थ्य इकाईका लागि अावश्यक अहेव पदका लागि दर्खास्त अाह्वान गरिएको छ । योग्यता पुगेका व्यक्तिहरुले यही जेष्ठ १६ गतेभित्र अवेदन गर्न सक्नुहुने छ ।

अावास पुनर्निर्माणको किस्ता रकमको म्याद थप सम्बन्धी भएको निर्णय सम्बन्धी सूचना

भूकम्पीय अावास पुनर्निर्माण  आयोजना, ज्वागल, ललितपुरको पत्रबाट प्राप्त अावास पुनर्निर्माणको किस्ता रकमको म्याद थप सम्बन्धी राष्ट्रिय पुनर्निर्माण समितिले गरेकाे निर्णय सम्बन्धित सबैको जानकारीको लागि Upload गरिएको छ । सम्बन्धित व्यक्ति/स‌ंस्थाले उक्त निर्णयानुसार गर्नहुन समेत जानकारी गराइन्छ ।

इलाका प्रशासन कार्यालय राजारानीबाट नेपाली नागरिकताको प्रतिलिपि जारी हुने सम्बन्धी सूचना

मिति २०७५/०२/०९ देखि इलाका प्रशासन कार्यालय राजारानीबाट नेपाली नागरिकताको प्रतिलिपि समेत जारी हुने भएको सूचना सम्बन्धित सबैमा सहर्ज जानकारी गराइन्छ । इलाका प्रशासन कार्यालय राजारानीको साे सम्बन्धी सूचना यसैसाथ Upload गरिएको छ ।

एकीकृत सम्पत्ति कर प्रणाली सम्बन्धी अत्यन्त जरुरी सूचना

आ.व. २०७५/७६ देखि यस गाउँपालिकाले लागू गर्न लागेको एकीकृत सम्पत्ति कर प्रणालीसँग संबन्धित विवरण संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना सम्पूर्ण वडावासीहरुका निमित्त प्रकाशित गरिएको छ ।

Pages