FAQs Complain Problems

मिति २०७६/०८/१७ का दिन २८ ‌औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा चौविसे गाउँपालिकाको आयोजनामा चौविसे गाउँपालिका भरी रहेका अपाङ्गहरुलाई अपाङ्गताको स्तर परिक्षण गरी परिचय पत्र वितरण गर्ने एक दिने शिवीर सञ्चालन गरिएको छ ।