FAQs Complain Problems

मिति २०७९ असार १० गते यस चौविसे गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रममा २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र विनियोजित बजेट पास गरिएको छ ।