FAQs Complain Problems

समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क / ३५ दिन पछि रु ५० जरिवाना समेत
आवश्यक कागजातहरु: 

-> पति र पत्नीकाे नागरिकता
-> माइती पट्टिकाे बाबु बाजेकाे नाम खुलेकाे सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने