FAQs Complain Problems

सूचना तथा समाचार

सबै वडाहरुलाई सूचना

यस गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुले अाफ्नो वडामा भएका/गरिएका कार्यक्रम तथा गतिविधिहरु, जुन वेवसाइटमा राख्न अावश्यक र उचित हुन्छ, यस गाउँपालिकाको इ-मेल chaubisegapa@gmail.com मा पठाइदिनहुन अनुराेध छ । त्यस्ता विवरण हाम्रो वेवसाइटमा राखिने छ, जसले गर

CC TV Camera तथा E-attendance जडान

सरकारी सेवालाई विद्युतीय प्रणालीमा लाने नेपाल सरकारको नीति अनुरुप तथा कार्यालयको सेवालाई प्रभावकारिता दिलाउका साथै कार्यालयको सुरक्षा व्यवस्थालाई सुद्रिढ गर्न यस गाउँपालिकामा २०७४ पौष २५ देखि CC TV Camera तथा E-attendance जडान गरी संचालनमा ल्याइएको छ । गाउँपालिका कार्यालयको फाँट तथा शाखाहरु र परि

अभिमुखीकरण तालिम सम्पन्न

२०७४ पौष १७ देखि १९ गतेसम्म यस गाउँपालिकाको २, ३, ४ र ७ नं.

७ दिने डकर्मी तालिम संचालन

पुनर्निर्माण प्राधीकरण जिल्ला समन्वय समितिको सचिवालय धनकुटाको अायोजनामा अाज मिति २०७४ पौष १८ गतेबाट ७ दिने डकर्मी तालिम ६ नं. वडा कार्यालयको सभाहलमा शुरु भएको छ । तालिमको उद्घाटन यस गाउँपालिकाका ६ नं. वडाका वडाध्यक्ष दान सिंह राईबाट भयो । यस तालिममा ७ नं.

Pages