यस चौविसे गाउँपालिका वडा नं. निवासी श्री पदम सुन्दर थापा मगर को छोरा प्रतिश थापा मगर श्रीलंका मा हुने साफ अन्डर - १७ को नेपाली राष्ट्रिय टिम मा पर्न सफल भएकोमा यस चौविसे गाउँपालिकाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।
आ.व. २०८०/८१ को स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा धनकुटा जिल्लाभरिको स्थानियतहहरु मध्ये चौविसे गाउँपालिका प्रथमहुन गएकोमा यस कार्य सफल बनाउन सहयोग गर्नुहुने यस गाउँपालिकामा कार्यरत सबै कर्मचारीसाथीहरु, जनप्रतिनिधिज्यूहरु सबैमा हार्दिक आभा
मिति २०८२ भदौ ३ गतेका दिन यस चौविसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पर्शुराम दाहालज्यूको विधाई कार्यक्रमका केही झलकहरु !!!!!!