चौविसे गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष (Help Desk) स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मिति २०८२ चैत्र २३ गतेका दिन चौविसे गाउँपालिका वडा नं. ५ र ३ क्षेत्रभित्र कार्यान्वयनमा रहेका विकास योजनाहरूको अनुगमन समितिबाट अनुगमन निरीक्षण हुॅदाका फोटोहरू
मिति २०८२ चैत्र २० गतेका दिन चौविसे गाउँपालिका वडा नं. ६ र ७ क्षेत्रभित्र कार्यान्वयनमा रहेका विकास योजनाहरूको अनुगमन समितिबाट अनुगमन निरीक्षण हुॅदाका फोटोहरू
सिकाई केन्द्रमा रिक्त रहेको परिचालक पदको लागि दरखास्त आव्हानको विज्ञापन