आउदैँ गरेको नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण चौविसे गाउँवासी आमा-बुवा, दाजुभाइ, दिदीवहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दछौं ।
चौविसे रनिङ्ग कप फूटबल यहि मिति २०८१ माघ १ देखि ४ गते सम्म त्रिवेणी खेल मैदान मुढेवास हुने जानकारी गराइन्छ ।
शिलबन्दी दरभाउ आव्हानको सूचना।
नदिजन्य पदार्थको विक्रिका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना