विद्यालयको नियमित पठनपाठन सुचारु हुने सम्बन्धी अत्यन्त जरुरी सूचना।
२०८२ सालको महान चाड वडादशैं, तिहार, छठ पर्व, चासोक तङ्नाम लगायतका सम्पूर्ण चाडपर्वहरुको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण चौविसे गाउँ वासी आमा-बुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना