FAQs Complain Problems

चाैविसे गाउँकार्यापालिका राजारानी, धनकुटा

Read More

राजारानी बजार, धनकुटा

Read More

चाैविसे उपत्याकाकाे हरियाली

Read More

संक्षिप्त परिचय -

परिचय :

       यो चौविसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । यस गाउँपालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक राजारानी गा.वि.स.को केन्द्र राजारानी बजार (पाटी बजार) लाई कायम गरिएको छ । यस गाउँपालिका अन्तर्गत समेटिएका ७ गा.वि.स.हरु छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार हुन् । साविक कुरुले तेनुपा गा.वि.स.लाई २ वटा वडा र अरु सबै गा.वि.स.लाई १/१ वडा कायम गरी यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ ।

        यस गाउँपालिका २६°५०'५८" देखि २६°५९'१५" उत्तरी अक्षांश र ८७°२४'१४" देखि ८७°३४'३९" पूर्वी देशान्तरमा अवस्थित मध्य पहाडी प्रदेशमा पर्दछ । याे गाउँपालिकाको भूभागको उचाइ समुद्री सतहदेखि २५० मिटर देखि २३५० सम्म रहेकाे छ । यसको क्षेत्रफल १४७.६ वर्ग कि.मि. रहेको छ भने जनसंख्या १७६७७ रहेको छ ।

यस गाउँपालिकाको थप विवरण निम्न तालिका अनुसार रहेको छ :

क्र.सं. नयाँ वडा समावेश गाविस जनसंख्या क्षेत्रफल ‌‌‍(वर्ग कि.मि.)
छ नं. बुधबारे (१-९) १७४१ १६.४
मुढेवास (१-९) २७१६ १७.७९
कुरुलेतेनुपा (२,५,६,७,९) १५५४ २१.००
कुरुलेतेनुपा (१,३,४,८) ११२९ १७.३७
बाेधे (१-९) २५८८ २८.७०
राजारानी (१-९) २७१२ १३.१०
माैनाबुधुक (१-९) २४७४ १५.२१
वसन्तटार (१-९) २७६३ १८.०३
  जम्मा   १७६७७ १४७.६०

श्रोत : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

थप जानकारीकाे लागि ‍‍ ........

Pages

हाम्राे फेसबुक

जन प्रतिनिधि

अध्यक्ष
Phone:
026411031
उपाध्यक्ष
Phone:
9842259571, 9815315005

कर्माचारी

प्रमुख प्रशासकिय अधिकृत
Phone:
९८५२०६२४०२, ०२६४११०३२
लेखा अधिकृत
Phone:
९८४१३३५४५९
सूचना प्राविधिक अधिकृत
Phone:
9816006465

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ दिन देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- २५० (एक राेपनी भन्दा माथि प्रति राेपनी थप रु ५)
आवश्यक कागजातहरुः-

-> हकवलाहरुकाे नागरिकता प्रमाण पत्र
-> जग्गाधनी प्रमाण पुर्जा
-> मृत्यु दर्ता प्रमाण पत्र
-> मृतकसंगकाे नाता प्रमाणित
-> एकीकृत सम्पति कर तिरेकाे रसिद (प्रयाेजन हेरी मंजुरीनामा, बकसपत्र, अंशवण्डा पत्र) र स्थलगत सर्जमिन

सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणीत तथा अन्य सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३००(नेपालिमा)/ ५०० (अंग्रेजीमा)
आवश्यक कागजातहरुः-

-> सम्बन्धित व्यक्त्तिहरुकाे नागरिकता प्रमाण पत्र
-> नागरिकता नबनाएकाे भएमा जन्मदर्ता, नाता खुलाउनु पर्ने व्यक्त्तिहरुकाे फाेटाे २/२ प्रति (प्रयाेजन हेरी विवाह दर्ता र मृत्यु दर्ता ,बसाइँसराई प्रमाण पत्र )

सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणीत तथा अन्य सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

-> विवरण भरेकाे अनुसुची फारम
-> शैक्षिक याेग्यताकाे प्रमाण पत्र
-> जन्मदर्ताकाे प्रमाण पत्र
-> बाबुकाे नागरिकताकाे प्रमाण पत्र
-> पासर्पाेट साइजकाे सादा फाेटाे ५ प्रति
-> विवाहित महिलाकाे हकमा विवाह दर्ताकाे प्रमाण पत्र
-> माइतीपट्टिक बाबु आमा वा परििवारका कुनै सदस्यकाे नागरिकता(प्रयाेज हेरी बसाई सराई, मृत्यु दर्ता प्रमाण पत्र)

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख/ सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- चाैविसे गाउँकार्यपालिकाकाे कार्यालय/ वडा कार्यालय
सेवा शुल्कः- घर जग्गाकाे क्षेत्रगत मूल्यांकन वा स्वघाेषणामूल्यांकन अनुसार
आवश्यक कागजातहरुः-

-> निवेदन
-> जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
-> भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्साकाे प्रतिलिपि
-> भवन जग्गा खरिद गरेकाे भए मालपाेतबाट रजिस्ट्रेसन पारित लिखितकाे प्रतिलिपि
-> (स्थानीय तहकाे नाम) घाेषणा हुनु पूर्व निमार्ण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
-> मालपाेत प्रतिवेदन
-> नागरिकता र नापी नक्साकाे प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- दर्ता ,नवीकरण र कर
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- चाैविसे गाउँकार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- व्यवसायकाे किसिम र श्रेणी हेरी लाग्ने
आवश्यक कागजातहरुः-

-> नागरिकता प्रमाण पत्र
-> फाेटाे २ प्रति
-> भाडामा भए घरभाडा सम्झाैता
-> घर भएकाे जग्गाकाे धनिपुर्जकाे प्रतिलिपि

Pages

जानकारी